Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काँग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

images
  • काँग्रेस सभापतिमा गगन थापा सर्वसम्मत
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

    कांग्रेस विशेष महाधिवेशनले १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य चयन गरेको छ ।

    images
    images
    images

    विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ भने महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेललाई चयन गरेको छ । त्यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव , प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई चयन गरिएको छ ।

    images
    images
    images

    त्यस्तै विशेष महाधिवेशनले १२१ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।