Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

images
  • निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल
    images
    images

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आम निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।

    images
    images
    images

    नेपाली काँग्रेस विभाजित भएपछि फागुन २१ मा निर्वाचन हुन्छ या हुदैन भन्ने अन्योलता बढेका बेला अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा 'निर्वाचन फागुन २१ मै हुन्छ !' भनेर सबैलाई आश्वस्त पारेका छन् ।

    images
    images
    images

    नेपाली काँग्रेसको संस्थापन पक्षले दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशित गरेपछि विशेष महाधिवेशन पक्षले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।