Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोक्यो

अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोक्यो

images
  • अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोक्यो
    images
    images

    काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रक्रियाको पुनार्मुल्यांकन गर्न भन्दै जनवरी २१ देखि लागु हुने गरि भिसा प्रक्रिया रोकेको जानकारी दिएको छ ।

    images
    images
    images

    यो प्रक्रिया जनवरी २१ बाट सुरु हुनेछ र विभागले आप्रवासी भिसा सम्बन्धि विद्यमान नियमको पुनर्मूल्यांकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहने बताइएको छ ।

    images
    images
    images

    विदेश मन्त्रालयले यी ७५ देशहरूबाट आप्रवासन रोक्न र कल्याणकारी र सार्वजनिक लाभ लिने विदेशी नागरिकहरूको प्रवेश रोक्न आप्रवासन प्रक्रियाहरूको पुनर्मूल्याङ्कन गर्ने बताएको छ ।

    images
    images
    images

    भिसा प्रक्रिया रोकिएका देशमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, आइभरीकोष्ट, क्युबा, कंगो प्रजातान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन समावेश छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।