Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

धम्कीको प्रभावमा निर्वाचन आयोग नपरोस् : विश्वप्रकाश शर्मा

धम्कीको प्रभावमा निर्वाचन आयोग नपरोस् : विश्वप्रकाश शर्मा

images
  • धम्कीको प्रभावमा निर्वाचन आयोग नपरोस् : विश्वप्रकाश शर्मा
    images
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोग धम्कीको प्रभावमा नपर्न आग्रह गरेको छ ।

    images
    images
    images

    उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पत्रकार सम्मेलन गरेर आयोगले अन्यथा निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएकोप्रति संकेत गर्दै आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले विशेष महाधिवेशन विधानको कार्यान्वयन गर्न आयोजना गरिएको र महाधिवेशन सबैभन्दा शक्तिशाली निकाय भएको आयोगमा बताएका छन् ।

    images
    images
    images

    त्यस्तै अर्की उपसभापति पुष्पा भुसालले विधानको कार्यान्वयन गर्दै विशेष महाधिवेशन गरिएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने स्पष्ट गरेकी थिइन् । उनले आयोगले छिटो निर्णय दिने विश्वास आफुहरुले गरेको बताएकी छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।