Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण

झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण

images
  • झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण
    images
    images

    झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित आफ्नो वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।

    images
    images
    images

    बुधबार शर्माले आफ्नै वडाको पार्टी कार्यालयमा पुगेर सदस्यता नवीकरण गराएका हुन् । पार्टीका वडा सभापति उद्धव बानियाँले शर्माको क्रियाशील सदस्यता नवीकरण गराएका थिए ।

    images
    images
    images

    नेपाली कांग्रेसले बैशाख महिना भरि क्रियाशील सदस्यता नवीकरण गर्ने जरा अभियान चलाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।