Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपालाई प्रश्न

विश्वप्रकाशको रास्वपा सांसदलाई प्रश्न : बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन ?

विश्वप्रकाशको रास्वपा सांसदलाई प्रश्न : बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन ?

images
  • विश्वप्रकाशको रास्वपा सांसदलाई प्रश्न : बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन ?
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले आफु सगरमाथा बेस क्याम्पमा जादा २१ दिनको संसद बैठकको भत्ता नलिएको उल्लेख गर्दै अहिले रास्वपाका सांसदले बैठक बहिष्कार गरेको भत्ता लिएका छन् की छैनन् भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    उनले भने “म २१ दिनको समय अवधि हिमाल आरोहणमा गएको बेला पत्र लेखेर यो अवधिमा संसदमा उपस्थित हुन सक्दिन भनेर जानकारी दिए बमोजिम, सोहि अनुसार म काममा नलागेको बेलाको रकम मेरो खातामा पठाएको छैन । तर आज नैतिकताको प्रश्न  गर्दैगर्दा दैनिक रुपमा संसदमा उपस्थित हुने, नियमित रुपमा बैंक खातामा जाने काम भएको छ की छैन । साथीहरुले जनताले तिरेको करको पैसाको गरिमा राख्नु भएको छ की छैन ।”

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।