Logo

२०८३, श्रावण ३०गते


images
images

देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश

देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश

images
  • देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । 

    images
    images
    images

    पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसद्को पाँच वर्षे कार्यकालमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका हुन् । 

    images
    images
    images

    संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी  गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने पनि उनको भनाइ थियो । 

    images
    images
    images

    यस्तै उनले सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।