Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

मतदाताको फैसला स्विकार्य छ : विश्वप्रकाश शर्मा

मतदाताको फैसला स्विकार्य छ : विश्वप्रकाश शर्मा

images
  • मतदाताको फैसला स्विकार्य छ : विश्वप्रकाश शर्मा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । विहिबार सम्पन्न मतदानको गणना जारी रहेको र रास्वपाले अधिकांश स्थानमा अग्रता हासिल गरेपछि शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका हुन् ।

    images
    images
    images

    उनले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने टिप्पणी गरेका हुन् । 

    images
    images
    images

    उनले २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित नभएको बताउदै उनले चर्को आशा, अर्को निराशामा बदलिन नहुने बताएका छन् । उनले देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने बताएका छन् ।

    images
    images
    images

    शर्मा यस पटक निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।