Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस आधिकारिकता

यो जय पराजयको विषय होइन, विधि विधानले प्रधानता पाएको हो : गगन थापा

यो जय पराजयको विषय होइन, विधि विधानले प्रधानता पाएको हो : गगन थापा

images
  • यो जय पराजयको विषय होइन, विधि विधानले प्रधानता पाएको हो : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयले विधि विधानले प्रधानता पाएको, जय पराजयको विषय होइन नभएको भन्दै कुनै अलमल नपरेर संयम र जिम्मेवार बन्दै एकतावद्ध हुन आव्हान गरेका छन् । 

    images
    images
    images

    विज्ञप्ति जारी गर्दै सभापति थापाले अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको उल्लेख गर्दै रिफर्मको यात्रा शुरु भइसकेको र अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्ने बताएका हुन् । 

    images
    images
    images

    उनले भनेका छन् 'यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं ।'

    images
    images
    images

    उनले आजबाट कांग्रेसमा कुनै गुट नभएको र गुटगत भागबण्डा नहुने स्पष्ट गर्दै जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हुने बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।