Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने : धादिङ-१ को पाइन् टिकट

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने : धादिङ-१ को पाइन् टिकट

images
  • आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने : धादिङ-१ को पाइन् टिकट
    images
    images

    काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् ।

    images
    images
    images

    रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो । आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने बताएकी थिइन् । रास्वपाको समानुपतिक सूचिको समेत कडा आलोचना गरेकी आशिका अन्तत: रास्वपाबाटै उम्मेदवार बनेकी छन् ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि आन्दोलनका घाइते र शहिद परिवारलाई उनले गरेको सहयोगको चौतर्फी प्रसंशा गरिएको छ । जेनजी आन्दोलन अघि पनि उनले देशका विभिन्न स्थानमा सरसफाइसहित भ्रष्टाचारविरुद्ध अभियान चलाउदै आएकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आशिका तामाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।