Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

हल्लाको पछि नलागौं, उम्मेदवारी फिर्ता लिएको छैन : आशिका तामाङ

हल्लाको पछि नलागौं, उम्मेदवारी फिर्ता लिएको छैन : आशिका तामाङ

images
  • हल्लाको पछि नलागौं, उम्मेदवारी फिर्ता लिएको छैन : आशिका तामाङ
    images
    images

    धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् ।

    images
    images
    images

    यसअघि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी आशिकाले  सामाजिक सञ्जालमा लेख्दै आफुले उम्मेद्वारी फिर्ता नलिएको स्पष्ट गरेकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'हल्लाको पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म ।' 

    images
    images
    images

    उनले इमेल र फोनमा उम्मेदवारी फिर्ता लिने भनेपछि निर्वाचन अधिकृतको  कार्यालयले स्वयं उपस्थित भएर सनाखत गर्न आग्रह गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आशिका तामाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।