Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

images
  • सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    images
    images
    images

    केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । 

    images
    images
    images

    उनले अहिले निर्वाचनअघि सार्बजनिक गरिएका प्रधानमन्त्रीको उम्मेदवारको तुलनामा थापा उत्कृष्ट र सहित प्रधानमन्त्रीको उम्मेदवार रहेको दाबी गरेका छन् ।

    images
    images
    images

    केन्द्रीय समितिको बैठकअघि सभापति थापाले पदभार ग्रहण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।