Logo

२०८३, श्रावण ३०गते


images
images

युवाहरुको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्छ : गगन थापा

युवाहरुको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्छ : गगन थापा

images
  • युवाहरुको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्छ : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले समय अभावका कारण पार्टीमा टिकट वितरण सोचे जस्तो गर्न नसकेको स्वीकार गरेका छन् ।

    images
    images
    images

    केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालयमा बोल्दै उनले उम्मेदवार छनौटमा भएका कमि कमजोरीको जिम्मेवारी आफुले लिने भन्दै आफुहरुले काँग्रेसलाई बदलेको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने बताए ।  

    images
    images
    images

    सभापति थापाले नागरिकहरुमा सुशासनको भोक रहेको र भ्रष्टाचारको छटपटीबाट मुलुकलाई निकाल्नुपर्छ भन्ने रहेको बताएका छन् । उनले आजदेखि काँग्रेस आफ्नो पुरा शक्ति लगाएर निर्वाचनमा होमिएको बताए ।

    images
    images
    images

    अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभचिन्तकले रुखमा मत हाल्ने अवस्था बनाएर आउनुस भनेको उल्लेख गर्दै अब आफुहरु त्यो कुरा सुधारेर यस पटक सबै क्षेत्रमा रुखमा मतदान गर्ने अवस्था बनाएर आफुहरु चुनावमा जान लागेको बताए ।

    उनले नयाँ युगले नयाँ कुरा खोजेको बताउदै युवाहरुमा रहेको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्ने बताए ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।