Logo

२०८३, श्रावण ३०गते


images
images

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लागतार तेस्रो जित

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लागतार तेस्रो जित

images
  • न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लागतार तेस्रो जित
    images
    images

    काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लागतार तेस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले २० बलमा ६८ रन बनाएका थिए भने कप्तान सूर्यकुमार यादवले अविजित ५७ रन बनाएका थिए । त्यस्तै इशान किशनले १३ बलमा २८ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

    images
    images
    images

    न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४८ रन बनाए भने मार्क चाम्पम्यानले ३२ र कप्तान मिचेल सान्टनरले २७ रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराहले ३ विकेट लिए भने हार्दिक पाण्डेय र रवि विश्नोईले २-२ विकेट लिएका थिए ।

    यो जितपछि भारतले ५ खेलको सिरीजमा ३-० ले अग्रता हासिल गरेको छ र सिरिज जितेको छ । अब सिरिजको चौथो खेल जनवरी २८ मा हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।