Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप

भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप

images
  • भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप
    images
    images

    काठमाडौँ । भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल-क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

    images
    images
    images

    विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल-क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको भारतीय दुताबासले जनाएको छ । यस्तो सहायताको पहिलो खेप गत माघ ६ गते उपलब्ध गराएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।