Logo

२०८३, आश्विन ११गते


images
images

यू-१९ महिला साफ च्याम्पियनसिप पोखरामा, आज दुई खेल हुदै

यू-१९ महिला साफ च्याम्पियनसिप पोखरामा, आज दुई खेल हुदै

images
  • यू-१९ महिला साफ च्याम्पियनसिप पोखरामा, आज दुई खेल हुदै
    images
    images

    पोखरा । आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुदै छ । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

    images
    images
    images

    प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ । 

    images
    images
    images

    पहिलो खेल बंगलादेश र भुटानबीच अपराहन्न १२ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल दिउसो ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । 

    images
    images
    images

    त्यस्तै फेब्रुअरी २ मा बंगलादेश र भारत तथा नेपाल र भुटानबीच खेल हुदैछ । त्यसैगरी फेब्रुअरी ४ मा भारत र भुटान तथा बंगालदेश र नेपालबीच खेल हुदैछ । यी खेलपछि शिर्ष स्थानमा रहेका दुई देश फेब्रुअरी ७ मा फाइनल हुने छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।