Logo

२०८३, आश्विन ११गते


images
images

यू-१९ महिला साफ च्याम्पियनसिप

यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल बाहिरियो, फाइनलमा बंगलादेश र भारत खेल्ने

यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल बाहिरियो, फाइनलमा बंगलादेश र भारत खेल्ने

images
  • यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल बाहिरियो, फाइनलमा बंगलादेश र भारत खेल्ने
    images
    images

    पोखरा । नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    images
    images
    images

    योसँगै बंगलादेशले फाइनलमा भारतको सामना गर्ने भएको छ । बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको छ भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको छ ।

    images
    images
    images

    यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    त्यस्तै नेपाल र भुटान भने बाहिरिएका छन् । भुटानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो भने नेपालले ३ मध्ये एक जित र २ हार बेहोरेको थियो ।

    अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।