Logo

२०८३, आश्विन ११गते


images
images

फुटबल

यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० ले पराजित

यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० ले पराजित

images
  • यू-१९ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० ले पराजित
    images
    images

    पोखरा । नेपालले आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत खराब शुरुवात गरेको छ । 

    images
    images
    images

    पहिलो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

    images
    images
    images

    यस अघि आजै सम्पन्न खेलमा बंगलादेशले भुटानलाई १२-० गोल अन्तरले पराजित गरेको थियो ।  

    images
    images
    images

    नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिएको यस प्रतियोगितामा अब अर्को खेल फेब्रुअरी २ मा भारत र बंगलादेश तथा नेपाल र भुटानबीच हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।