Logo

२०८३, आश्विन ११गते


images
images

यू-१९ महिला साफ च्याम्पियनसिप: आज दुई खेल हुदै : नेपालको सामना भुटानसँग

यू-१९ महिला साफ च्याम्पियनसिप: आज दुई खेल हुदै : नेपालको सामना भुटानसँग

images
  • यू-१९ महिला साफ च्याम्पियनसिप: आज दुई खेल हुदै : नेपालको सामना भुटानसँग
    images
    images

    पोखरा । पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् ।

    images
    images
    images

    आज पहिलो खेल बांग्लादेश र भारतबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच दिउँसो ३ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल  भारतसँग १-० गोलले र भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।