Logo

२०८३, आश्विन १७गते


images
images

निर्वाचन तयारी

प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

images
  • प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गत हुने प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाईको काम गरिरहेको छ ।

    images
    images
    images

    आयोगले अहिलेसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    images
    images
    images

    यसैबीच आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । आयोगले काठमाडौंस्थित कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्र संघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरिसकेको छ । ब्रिफिङमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपिस्थितमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षण लगायतका विषयमा जानकारी गराइएको आयोगले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।