Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा उपसभापति डा. वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

रास्वपा उपसभापति डा. वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

images
  • रास्वपा उपसभापति डा. वाग्लेले दिए साइबर ब्युरोमा उजुरी
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्।

    images
    images
    images

    झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

    images
    images
    images

    धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उनले दिएको उजुरीमा उल्लेख छ । उनले उजुरीमा अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।

    images
    images
    images

    वाग्ले तनहुँ-१ बाट फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।