Logo

२०८३, श्रावण ३०गते


images
images

योजना र समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं : डा. स्वर्णिम वाग्ले

योजना र समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं : डा. स्वर्णिम वाग्ले

images
  • योजना र समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं : डा. स्वर्णिम वाग्ले
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफहरू देशभक्त र परिपक्क रहेको बताएका छन् ।

    images
    images
    images

    विहिबार चितवनमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्ले आफुहरु देशभक्त र परिपक्क रहेको र भ्रष्ट हुनै नसक्ने बताएका हुन् ।  

    images
    images
    images

    उनले आफुहरु राजनीति आजीवन पेशा बनाउन नआएको बताउदै योजना र समय सिमा लिएर आएको बताए ।    

    images
    images
    images

    उनले यो चुनाव दल छान्ने मात्र नभएर संस्कार बसाल्ने, थिति बसाल्ने चुनाव भएको भन्दै दलहरुले बनाएको ब्रम्हलुटको संरचना भत्काएर सुशासनको जग बसाउने प्रष्ट परे ।

    उनले १५१ भन्दा बढी सिटमा जिताएर सरकारमा पुर्याइदिन आग्रह गरे । डा. वाग्लेले अहिले परिवर्तनको घन्टी बजाउने समय भएको भन्दै आफुहरुले सुशासनको जगमा देशलाई समृद्ध बनाउने दाबि गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।