Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभाग खारेज

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभाग खारेज

images
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभाग खारेज
    images
    images

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । 

    images
    images
    images

    अर्थमन्त्री वाग्लेले गरेका निर्णयहरु : 

    images
    images
    images

    १. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।

    २. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने ।

    ३. निजी उद्यम-व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक- कानूनी सुधारको मार्गचित्र बनाउने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।