Logo

२०८३, श्रावण २७गते


images
images

प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको अस्वीकार

प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको अस्वीकार

images
  • प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको अस्वीकार
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

    images
    images
    images

    शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

    images
    images
    images

    विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

    images
    images
    images

    उक्त आदेशविरुद्ध सर्वोच्चमा रिट दायर अधिकारीले रिट दायर गरेका थिए । अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।