Logo

२०८३, आश्विन १२गते


images
images

नाबालिग गायिकाको पक्षमा खुल्दै नम्रताले लेखिन्, ‘उनी कुन हालतमा होलिन् ?'

नाबालिग गायिकाको पक्षमा खुल्दै नम्रताले लेखिन्, ‘उनी कुन हालतमा होलिन् ?'

images
  • नाबालिग गायिकाको पक्षमा खुल्दै नम्रताले लेखिन्, ‘उनी कुन हालतमा होलिन् ?'
    images
    images

    काठमाडौं । पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु विस्तारै खुल्न थालेका छन् । अभिनेत्री रेखा, ऋर्चा, प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।

    images
    images
    images


    यस्तैमा यस बिषयमा अभिनेत्री तथा मोडल नम्रता श्रेष्ठ ले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।

    images
    images
    images


    उनले सामाजिक संजालमा लेखेकी छन् ‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?

    images
    images
    images

    उनको पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन् । उनले यस बिषयमा प्रश्न गरेकी छन् ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र ? ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।