Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३० कम्पनिका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज सुपरमाई हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिढी पावरको ९.९८ र खानीखोला हाइड्रोको ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको शेयर सबैभन्दा बढी ८.९१ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सुपरमाई हाइड्रोको ५६ करोड बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५१ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।