Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ

images
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ
    images
    images

    धनकुटा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ मुर्कुटेटार बस्ने २९ वर्षीय अजय लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै प्रहरीले उक्त घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।