Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार

नेप्सेमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार

images
  • नेप्सेमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२४ कम्पनिका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज खानीखोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने रिढी पावरको ९.११ प्रतिशतले बढेको छ । त्यसैगरी आज माइखोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.४० प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ७७ करोड १९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५४ करोड बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।