Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य : गगन थापा

सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य : गगन थापा

images
  • सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य  : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले डिजिटल गभर्नेन्सका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै यो अपरिहार्य भएको बताएका छन् ।

    images
    images
    images

    बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले नागरिकलाई सरकारी सेवा लिन भइरहेको हैरानीको विषयलाई समाधान गर्न डिजिटल गभर्नेन्सलाई लागु गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ गर्नुपर्ने बताउदै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन शासनको शैली र तरिका परिवर्तन गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले सरकार नागरिकको घरमै हातमै पुगोस भनेर आफुहरुले तयारी गरेको बताएका छन् । यसका लागि उनेल डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तिनै तहका सरकारहरु एउटै दिशामा काम गर्ने, एक नागरिक एक प्रमाणपत्रको अवधारणामा काम गर्ने , साइबर सेक्युरिटीलाई राष्ट्रिय सुरक्षाको रुपमा काम गर्ने, डिजिटल सर्भिस सेन्टरको अवधारणा अगाडी बढाउने बताएका छन् । 

    सभापति थापाले सरकारको सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।