Logo

२०८३, श्रावण ३०गते


images
images

नेतान्याहूले इरान बारे ट्रम्पसँग छलफल गर्दै

नेतान्याहूले इरान बारे ट्रम्पसँग छलफल गर्दै

images
  • नेतान्याहूले इरान बारे ट्रम्पसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । आज हुने भेटमा इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    नेतान्याहूले ट्रम्पलाई इरानको न्यूक्लियर एनरिचमेन्ट कार्यक्रम रोक्ने तथा हमास र हिजबुल्लाहजस्ता समूहलाई दिइँदै आएको समर्थन घटाउने विषयमा कडा सम्झौता गर्न दबाब दिने अनुमान गरिएको छ ।

    images
    images
    images

    अमेरिका प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै नेतान्याहूले इरान–अमेरिका वार्ताबारे आफ्नो दृष्टिकोण राष्ट्रपति ट्रम्पसमक्ष राख्ने बताएका थिए ।

    images
    images
    images

    यसैबीच, इरानले पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध नहटाएसम्म युरेनियम समृद्धिकरण (एनरिचमेन्ट) सीमित नगर्ने स्पष्ट पारेको छ ।

    हाल अमेरिका र इरानबीच पहिलो चरणको वार्ता ओमानमा सकिएको छ भने अभ दोस्रो चरणको वार्ता केहि समयपछि हुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेन्जामिन नेतान्याहू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।