Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० विश्वकप

वेस्ट इण्डिजविरुद्धको खेलअघि कप्तान रोहित अस्वस्थ

वेस्ट इण्डिजविरुद्धको खेलअघि कप्तान रोहित अस्वस्थ

images
  • वेस्ट इण्डिजविरुद्धको खेलअघि कप्तान रोहित अस्वस्थ
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई अस्वस्थ्य भएका छन् । जारी टी-२० विश्वकप अन्तर्गत आइतबार हुने वेस्ट इण्डिजविरुद्धको खेल अघि कप्तान पौडेल अस्वस्थ भएको राष्ट्रिय टिमका प्रशिक्षक स्टुअर्ट लले जानकारी दिएका छन् ।

    images
    images
    images

    खेल अघि शनिबार पत्रकार सम्मेलनमा बोल्दै लले कप्तान रोहितलाई ज्वरो आएको र भोलीको खेलसम्म ठिक हुने विश्वास व्यक्त गरे । उनले भने- 'रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ । तर भोलिको खेलमा उनी ठीक हुने आशा गरेका छौं ।’

    images
    images
    images

    शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वानखेडे स्टेडियममा गरेको अभ्यास गरेपनि रोहित अनुपस्थित भएपछि प्रश्न उठेको थियो ।

    images
    images
    images

    टी-२० विश्वकपमा समुह सी मा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेस्ट इण्डिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।