Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेसलाई प्रश्न गर्न गगन थापाको आह्वान, आफैले जवाफ दिने

काँग्रेसलाई प्रश्न गर्न गगन थापाको आह्वान, आफैले जवाफ दिने

images
  • काँग्रेसलाई प्रश्न गर्न गगन थापाको आह्वान, आफैले जवाफ दिने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ । विहिबार काठमाडौँको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापतिले आम जनताक प्रश्नको जवाफ दिने बताएका छन् ।

    images
    images
    images

    उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् । 

    images
    images
    images

    सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन विहिबार राष्ट्रिय सभा गृहमा उपस्थित भने जानकारी दिएका छन् । 

    images
    images
    images

    विहिबार काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ । साथै विदेशमा रहेकाले पनि https://askgagan.com वा इमेल मा gaganthapasecretariat@gmail.com मार्फत आफ्ना प्रश्नहरू राख्न सक्ने थापाले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।