Logo

२०८३, श्रावण ३०गते


images
images

जय ट्रफी

जय ट्रफी : पुलिस क्लबलाई ९ विकेटले हराउदै आर्मीले जित्यो पहिलो खेल

जय ट्रफी : पुलिस क्लबलाई ९ विकेटले हराउदै आर्मीले जित्यो पहिलो खेल

images
  • जय ट्रफी : पुलिस क्लबलाई ९ विकेटले हराउदै आर्मीले जित्यो पहिलो खेल
    images
    images

    काठमाडौँ । त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    पुलिसले दिएको केवल ४२ रनको लक्ष्य पछाएको आर्मीले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यसअघि पुलिसले पहिलो इनिंगमा १८७ रन बनाएको थियो भने आर्मीले २३४ रन बनाएको थियो । त्यस्तै दोस्रो इनिंगमा पुलिस क्लब केवल ८८ रनमा अलआउट भएपछि आर्मीले ४२ रनको लक्ष्य पाएको थियो । 

    images
    images
    images

    यस खेलमा आर्मीका लागि पहिलो इनिंगमा भिम सार्कीले १०५ रनको शतकीय पारी खेलेका थिए ।

    अब त्रिभुवन आर्मी क्लबले अर्को खेल सोमबार बागमती प्रदेशविरुद्ध खेल्ने तालिका छ भने पुलिस क्लबले एपीएफ क्लबसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जय ट्रफी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।