Logo

२०८३, श्रावण ३०गते


images
images

बस दुर्घटना

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

images
  • धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो
    images
    images

    धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    images
    images
    images

    पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको र दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६ जना महिला र ११ जना पुरुष रहेका छन् । बसमा सवार २८ जनाको परिचय खुलेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस त्रिशूली किनारमा खसेको हो ।

    images
    images
    images

    बसमा ४६ जना यात्रु रहेको बताइएको छ ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको धादिङ प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।