Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

बैतडीमा यात्रु बस दुर्घटना, उद्धार हुदै

बैतडीमा यात्रु बस दुर्घटना, उद्धार हुदै

images
  • बैतडीमा यात्रु बस दुर्घटना, उद्धार हुदै
    images
    images

    धनगढी । बैतडीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बैतडीको पाटन नगरपालिकास्थित गैराखानमा शुक्रबार यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

    images
    images
    images

    धनगढीबाट बैतडीतर्फ गइरहेको सुपप्र ०१-००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिरहेका छन् ।

    images
    images
    images

    बसमा यात्रा गरिरहेका यात्रुको संख्या यकिन हुन सकेको छैन भने घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।