Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

images
  • कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको महाराजगन्जमा यात्रुबाहक बस दुर्घटना हुदा ३८ जना घाइते भएका छन् ।

    images
    images
    images

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका- ४ बरईपुरस्थित तौलिहवा- बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेततर्फ जादै गरेको कर्णाली प्रदेश ०२-००१  ख १२६६  नम्बरको बस अनियन्त्रित भइ पल्टिदा बसमा यात्रा गरिरहेका ५६ जना मध्ये ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै १७ जनाको अवस्था सामान्य रहेको र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।