Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचनलाई लक्षित गर्दै दाङमा ड्रोन प्रयोगमा रोक

निर्वाचनलाई लक्षित गर्दै दाङमा ड्रोन प्रयोगमा रोक

images
  • निर्वाचनलाई लक्षित गर्दै दाङमा ड्रोन प्रयोगमा रोक
    images
    images

    दाङ । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म जिल्लाभर कुनै पनि व्यक्ति वा निकायले ड्रोन उडाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि अनुमति लिएर सञ्चालनमा रहेका ड्रोनसमेत सो अवधिमा प्रयोग गर्न नपाइने जनाइएको छ ।

    images
    images
    images

    प्रशासनले निर्वाचनको शान्ति-सुरक्षा र मर्यादित वातावरण कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ । सूचनाको उल्लंघन गरी ड्रोन प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।