Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन् : उपसभापति भुसाल

गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन् : उपसभापति भुसाल

images
  • गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन् : उपसभापति भुसाल
    images
    images

    सुर्खेत । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन्  । 

    images
    images
    images

    विहिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन काँग्रेस केन्द्रिय समितिले अनुमोदन गरेर अब जनतामा अनुमोदनको लागि अगाडी सारेको बताएकी हुन् ।

    images
    images
    images

    नेतृ भुसालले काँग्रेसले पार्टीमा व्यापक परिवर्तन गरेर नयाँ पुस्ताको चाहाना अनुसारको नेतृत्व लिएर चुनावमा आएको बताउदै काँग्रेसलाई मत दिन आग्रह गरेकी थिइन् । उनले काँग्रेसले कुनै किसिमको भड्काउ र उग्र अभिव्यक्ति नदिने स्पष्ट गर्दै विकासका एजेण्डा अगाडी सारेर निर्वाचनमा आएको बताएकी थिइन् ।

    images
    images
    images

    उनले नेपाली काँग्रेस किसान, गरिबको पार्टी बन्न चाहेको बताउदै आफुहरु जनताबाट अनुमोदन भएर सरकारमा जानेमा आशावादी रहेको बताएकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।