Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भिरबाट खस्यो

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भिरबाट खस्यो

images
  • रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भिरबाट खस्यो
    images
    images

    रामेछाप । रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछापको देउराली नजिकै गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    गाडीमा निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार रहेको बताइएको छ । दुर्घटनामा केही प्रहरी र कर्मचारी गम्भीर घाइते भएको बताइएको छ । स्थानीयले गाडी करिब ५ सय मिटर तल खसेको बताएका छन् ।

    images
    images
    images

    दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी रहेको जनाइएको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामेछाप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।