Logo

२०८३, श्रावण ३०गते


images
images

रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २४ जना घाइते 

रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २४ जना घाइते 

images
  • रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २४ जना घाइते 
    images
    images

    रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् । 

    images
    images
    images

    रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे । 

    images
    images
    images

    ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिए । 

    images
    images
    images

    तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे तामाङले बताएका छन्  । 

    शव सङ्कलन र उद्धारकाे कार्य अझैपनि जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।