Logo

२०८३, श्रावण ३०गते


images
images

ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन् : अमेरिका

ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन् : अमेरिका

images
  • ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन् : अमेरिका
    images
    images

    काठमाडौँ । अमेरिकाले ओमानको खाडी क्षेत्रमा हाल कुनै पनि इरानी जहाज नरहेको दाबी गरेको छ । अमेरिकी पक्षका अनुसार दुई दिनअघि उक्त क्षेत्रमा इरानका ११ वटा जहाज सक्रिय थिए, तर अहिले त्यहाँ एक पनि इरानी जहाज बाँकी नरहेको दाबी गरेको हो ।

    images
    images
    images

    अमेरिकाले इरानमाथि विगत केही वर्षदेखि यस क्षेत्रमा अन्तर्राष्ट्रिय जहाजलाई दुःख दिने तथा आक्रमण गर्ने गतिविधि गर्दै आएको आरोप लगाएको छ । अब यस्ता गतिविधि सहन नसकिने अमेरिकाले स्पष्ट पारेको छ ।

    images
    images
    images

    अमेरिकी सरकारका अनुसार समुद्री मार्गको स्वतन्त्रता पछिल्ला ८० वर्षदेखि विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । विश्व व्यापारको ठूलो हिस्सा समुद्री मार्गबाट हुने भएकाले यी मार्ग सुरक्षित र खुला रहनु आवश्यक रहेको अमेरिकाको भनाइ छ ।

    images
    images
    images

    ओमानको खाडी क्षेत्र पछिल्लो समय बढ्दो सैन्य तनावका कारण संवेदनशील बन्दै गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।