Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

images
  • फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल
    images
    images

    काठमाडौँ । नेपाली सेनाले सम्बन्धित भन्दै फैलाइएका असान्दर्भिक, अतिरञ्जित वा भ्रामक सूचनामा विश्वास नगर्न र नगराउन आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।

    images
    images
    images

    सेनाले आफ्नो गैर-राजनीतिक भूमिका कायम राख्दै संविधान र अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएको जनाएको छ । 

    images
    images
    images

    सेनाले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै सुरक्षाका कार्यहरू गरिरहेको स्पष्ट गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।