Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

१२ बजेसम्म करिब १८ प्रतिशत मतदान

१२ बजेसम्म करिब १८ प्रतिशत मतदान

images
  • १२ बजेसम्म करिब १८ प्रतिशत मतदान
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    आयोगले दिउँसो १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान भएको जानकारी दिएको छ । देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।

    images
    images
    images

    यस निर्वाचनमा देशभर  ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।