Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

३: ४५ सम्म करिब ८५ लाखले गरे मतदान

३: ४५ सम्म करिब ८५ लाखले गरे मतदान

images
  • ३: ४५  सम्म करिब ८५ लाखले गरे मतदान
    images
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज जारी मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३: ४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो । जुन ४५ प्रतिशत हो ।

    images
    images
    images

    जस अनुसार सबैभन्दा बढी गण्डकी र कर्णालीप्रदेशमा ४८- ४८ प्रतिशत मत खसेको छ भने बागमती र लुम्बिनीमा ४७-४७ प्रतिशत, कोशीमा ४६ प्रतिशत मत खसेको छ । त्यस्तै मधेश प्रदेशमा ३७ प्रतिशत मत खसेको छ भने सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ ।

    images
    images
    images

    यस निर्वाचनमा देशभर  ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।