Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

मतदानको समय साँझ ५ बजेदेखि समाप्त : केन्द्रमा रहेका मतदाताले भोट दिन पाउने

मतदानको समय साँझ ५ बजेदेखि समाप्त : केन्द्रमा रहेका मतदाताले भोट दिन पाउने

images
  • मतदानको समय साँझ ५ बजेदेखि समाप्त : केन्द्रमा रहेका मतदाताले भोट दिन पाउने
    images
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय सकिएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । यद्यपी आयोगले ५ बजेभित्र मतदान केन्द्रभित्र मतदान केन्द्रभित्र पसेका मतदाताले मतदान गर्न पाउने बताएको छ । 

    images
    images
    images

    आयोगका अनुसार छिटफुट घटना बाहेको मतदान शान्तिपूर्ण रुपमा भएको छ । 

    images
    images
    images

    दोलखा, सर्लाहीलगायतका जिल्लामा केहि तनाव भएपनि आम रुपमा निर्वाचन शान्तिपूर्ण रुपमा भएको आयोगले प्रारम्भिक जानकारी दिएको छ । 

    अहिलेसम्म प्राप्त आंकडा अनुसार देशभर ५० प्रतिशतभन्दा बढी मतदान भएको र औपचारिक आँकडा आउन समय लाग्ने आयोगले बताएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।