Logo

२०८३, श्रावण ३०गते


images
images

गगनभन्दा अमरेश १९६६ मतले अगाडि

गगनभन्दा अमरेश १९६६ मतले अगाडि

images
  • गगनभन्दा अमरेश १९६६ मतले अगाडि
    images
    images

    काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन्  ।

    images
    images
    images

    पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले ४४९६ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले २५३० मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन १९६६ मतले पछि रहेका छन्  । 

    images
    images
    images

    त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ६४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ३५८ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन्  । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।