Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा राष्ट्रिय कृषि गणनाको लागि कार्यलय स्थापना 

बझाङमा राष्ट्रिय कृषि गणनाको लागि कार्यलय स्थापना 

images
  • बझाङमा राष्ट्रिय कृषि गणनाको लागि कार्यलय स्थापना 
    images
    images

    रमेश बहादुर सिह,बझाङ।  ७ औं राष्ट्रिय कृषि गणना २०७८ को तयारी सुरु बझाङ जिल्लामा पनि  भएको छ। केन्द्रिय तथ्यांक बिभागको तालिका अनुसार आज बझाङको चैनपुरमा कृषिगणनाको कार्यालय स्थापना गरिएको भएको हो । 

    images
    images
    images

    १० बर्षको एक पटक  पछि हुने गणना संघीयता आएपछिको  पछिको पहिलो गणना हो । कृषि गणनाको मुल नारा "कृषि  गणनाको  सार कृषि योजनाको पूर्वाधार भन्ने हो ।जिल्लाको सदरमुकाम चैनपुरमा  निमित्त प्रमुख जिल्ला अधिकारि रामराज गौतम बाट कार्यलयको उद्घाटन भएको छ ।

    images
    images
    images

     लगत्तै कृषि गणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला स्तरीय सचेतना गोष्ठी संचालन हुने भएको । कृषि गणनाका लागि बझाङमा  गणक ,सुपरिवेक्षक र अन्य गरि ७५ जना कर्मचारी आवश्यक हुने भएका छन् । 

    images
    images
    images

    केन्द्रिय तथ्यांक बिभागले छ्नोट गरेको प्रारम्भिक सुचीका आधारमा जिल्ला कृषि गणनाले उच्च रेन्क भएकालाई  छ्नोट गर्न भएका छन ।बझाङमा १२ वटा स्थानीय तह समेट्ने गरि १ सय ३७ वटा गणना क्षेत्र तोकिएको जिल्ला कृषि गणना अधिकृत दिपेन्द्र सिह धामीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।