Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ

इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ

images
  • इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ
    images
    images

    काठमाडौँ । इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    तस्निम समाचार संस्थाका अनुसार प्रान्तीय अभियोजक कार्यालयले ती व्यक्तिमाथि इरानका सैनिक, प्रहरी र सुरक्षा चौकीहरूको स्थानसम्बन्धी जानकारी इजरायललाई पठाएको आरोप लगाएको जनाएको छ ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार उनीहरूले सुरक्षा संरचनासम्बन्धी विवरण पठाएर सम्भावित आक्रमणमा सहयोग पुर्‍याइरहेका थिए ।

    images
    images
    images

    गत साता रोयटर्सले पनि इजरायलले इरानभित्र रहेका सूचनादाताबाट प्राप्त जानकारीका आधारमा केही सुरक्षा स्थललाई निशाना बनाएको उल्लेख गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।