Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगनको राजीनामा बारे विश्वप्रकाशको टिप्पणी : डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीकै दोष नलगाऔं

गगनको राजीनामा बारे विश्वप्रकाशको टिप्पणी : डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीकै दोष नलगाऔं

images
  • गगनको राजीनामा बारे विश्वप्रकाशको टिप्पणी : डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीकै दोष नलगाऔं
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामाको प्रसँगमा टिप्पणी गर्दै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने बताएका छन् ।

    images
    images
    images

    उपसभापति शर्माले 'नैतिक जिम्मा लिन्छु' भन्नू सकारात्मक भएको बताउदै यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताउदै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले शुक्रबारको बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।