Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम

मौसम : देशका केही स्थानहरूमा हावाहुरी, अधिकांश स्थानमा वर्षा

मौसम : देशका केही स्थानहरूमा हावाहुरी, अधिकांश स्थानमा वर्षा

images
  • मौसम  : देशका केही स्थानहरूमा हावाहुरी, अधिकांश स्थानमा वर्षा
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा बाकि प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ।  कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका  धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी  सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    images
    images
    images

    त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का  वर्षा/हिमपातको सम्भावना रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हावाहुरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।